२४ घण्टाका ताजा समाचार

गुल्मीको धुर्कोट गाउँपालिका बालश्रम तथा सडक बालबालिकामुक्त घोषणा

गुल्मी – गुल्मीको धुर्कोट गाउँपालिकालाई बालश्रम तथा सडक बालबालिकामुक्त पालिकाका रूपमा घोषणा गरिएको छ । आवश्यक प्रक्रिया र सूचकहरू पुरा गर्दै यस्तो घोषणा गर्नेमा धुर्कोट जिल्लामै पहिलो पालिका बनेको हो ...