ब्रेक–सु भित्र लुकाएर ल्याएको सुन २७ दिनमा ४० तोला गायब !



गुल्मी – गत साउन ३ गते सिनामंगलबाट बरामद गरिएको सुन ६० केजी भएको पाइएको छ ।एक क्विन्टलभन्दा बढी भएको सुन नेपाल राष्ट्र बैंकको टक्सार महाशाखाले नापजाँच गर्दा ६० केजी ७ सय ७९ ग्राम रहेको पाइएको हो ।

१ सय ६० वटा ब्रेक–सु भित्र लुकाइएको सुनको परिमाण सोमबार टक्सार महाशाखाले नापजाँच गर्दा ६० केजी ७ सय ७९ ग्राम रहेको पाइएको छ ।


Advertisement
Advertisement

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?

Advertisement
विज्ञापन

गुल्मी खबर
गुल्मी खबर डट कम २०८० चैत्र २० गतेबाट नागरिक सन्देश मिडिया प्रा.लि. द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो ।गुल्मी खबर डट कममा प्रकाशित सामाग्री बारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई ([email protected]) मा मेल पठाउन वा ९८५७०६७७३८ फोन गर्न सक्नुहुने छ ।


Ticker news is only displayed on the front page.