क्यान्सर पिडित खनाललाई सहयोग गरिदिन परिवारको आग्रह
सागर मरासिनी / बुटवल – रुपन्देही जिल्लाको तिलोत्तमा ०५ नयाँमिल बस्ने सुनिता खनाल ब्लड र बोन म्यारो क्यान्सर बाट ग्रसित हुनुभएको हुँदा परिवारबाट सहयोगको लागि अपिल गरिएको छ ।
क्यान्सर पीडित सुनिता अहिले उपचारार्थ भारतको दिल्ली स्थित राजिव गान्धी क्यान्सर अस्पतालमा भर्ना हुनुभएको र उपचारको लागि रकम अभाव भएको परिवार स्रोतले जानकारी गराएको छ ।
परिवारले सहयोग गर्न चाहाने सहयोगी मनको लागि उहाँ सुनिता कै खाता नम्बर समेत उपलब्ध गराएको छ ।
NIC ASIA BANK
Sunita Khanal
Account Number : 1055751106300001


