बर्दियामा बुहारी कुट्ने ससुरा प्रहरीको नियन्त्रणमा



बर्दिया – प्रहरीले बुहारी कुट्ने ससुरा नियन्त्रणमा लिएको छ । बर्दियाको बारबर्दिया नगरपालिका-११ जयनगरकी २४ वर्षीया प्रमिला थारुलाई अमानवीय शैलीमा कुटपिट गर्ने ५३ वर्षीय भरथरी चौधरीलाई नियन्त्रणमा लिएको हो ।

भरथरीले प्रमिलालाई अमानवीय शैलीमा कुटपिट गरेका थिए । उनको कुटाई टिकटकमा भाइरल नै भयो ।


Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

भाइरल भिडियोका आधारमा प्रहरीले बुहारी कुट्ने ससुरालाई खोजी गर्दै नियन्त्रणमा लिएको हो ।

सोही भिडियोको आधारमा ईलाका प्रहरी कार्यालय बाँसगढीले भरथरीलाई नियन्त्रणमा लिएको थियो ।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?


गुल्मी खबर
गुल्मी खबर डट कम २०८० चैत्र २० गतेबाट नागरिक सन्देश मिडिया प्रा.लि. द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो ।गुल्मी खबर डट कममा प्रकाशित सामाग्री बारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई ([email protected]) मा मेल पठाउन वा ९८५७०६७७३८ फोन गर्न सक्नुहुने छ ।

Advertisement
विज्ञापन

Ticker news is only displayed on the front page.