काठमाडौबाट बागलुङका लागी छुटेको बस त्रिसुलीमा खस्यो, थप विवरण आउन बाँकी



काठमाडौ – काठमाडौ बाट बागलुङका लागी बुधबार बिहान छुटेको बस धादिङको गजुरीबजार नजिकै चालिसे मा दुर्घटना भई  त्रिसुलीमा खसेको हो ।

जिल्ला प्रहरी कार्यलय धादिङका  एसपि गौतम मिस्रले दिएको जानकारी अनुसार बस करिव १०:४० मा नदिमा खसेको हो । बसमा कति जना यात्रु थिए बस न. कति  भन्ने नखुलेको उनले बताए ।


Advertisement
Advertisement

दुर्घटनास्थलमा उद्दारका लागी सुरक्षाकर्मी परिचालनको काम भइरहेको प्रहरीले जनाएको छ । थप विवरण आउन बाँकी

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?


गुल्मी खबर
गुल्मी खबर डट कम २०८० चैत्र २० गतेबाट नागरिक सन्देश मिडिया प्रा.लि. द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो ।गुल्मी खबर डट कममा प्रकाशित सामाग्री बारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई ([email protected]) मा मेल पठाउन वा ९८५७०६७७३८ फोन गर्न सक्नुहुने छ ।

Advertisement
विज्ञापन