विश्व हिन्दु परिषद् नेपालद्वारा गौहत्यविरुद्ध विरोध प्रर्दशन (हेर्नुहोस् तस्बिरहरु)
गुल्मी – शनिबार विश्व हिन्दु परिषद् नेपाल, शिवसेनासहितको सम्पूर्ण ओमकार परिवारले बजार परिक्रमा गर्दै गौहत्यविरुद्ध विरोध प्रर्दशन गरेको छ ।उनिहरुले इटहरीमा हिन्दुवादीहरूले बिरोध प्रर्दशन गरेका थिए ।यता धरान उपमहानगरपालिकामा जिल्ला प्रशासन कार्यालय सुनसरीले निषेधाज्ञा जारी गरेसँगै इटहरीबाट तरहरातर्फ र्याली निकालेका हुन् ।
शनिबार विश्व हिन्दु परिषद् नेपालद्वारा गौहत्यविरुद्ध विरोध प्रर्दशनमा कैद गरिएका तस्बिर






