विश्व हिन्दु परिषद् नेपालद्वारा गौहत्यविरुद्ध विरोध प्रर्दशन (हेर्नुहोस् तस्बिरहरु)



गुल्मी – शनिबार विश्व हिन्दु परिषद् नेपाल, शिवसेनासहितको सम्पूर्ण ओमकार परिवारले बजार परिक्रमा गर्दै गौहत्यविरुद्ध विरोध प्रर्दशन गरेको छ ।उनिहरुले इटहरीमा हिन्दुवादीहरूले बिरोध प्रर्दशन गरेका थिए ।यता धरान उपमहानगरपालिकामा जिल्ला प्रशासन कार्यालय सुनसरीले निषेधाज्ञा जारी गरेसँगै इटहरीबाट तरहरातर्फ र्‍याली निकालेका हुन् ।

शनिबार विश्व हिन्दु परिषद् नेपालद्वारा गौहत्यविरुद्ध विरोध प्रर्दशनमा कैद गरिएका तस्बिर


Advertisement

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?


गुल्मी खबर
गुल्मी खबर डट कम २०८० चैत्र २० गतेबाट नागरिक सन्देश मिडिया प्रा.लि. द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो ।गुल्मी खबर डट कममा प्रकाशित सामाग्री बारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई ([email protected]) मा मेल पठाउन वा ९८५७०६७७३८ फोन गर्न सक्नुहुने छ ।

Advertisement
विज्ञापन