गुल्मीका एक वडाध्यक्ष नग्न अवस्थामा अनैतिक हर्कत गर्दै गरेको भिडियो बाहिरियो



सांकेतिक तस्बिर
Advertisement
विज्ञापन

गुल्मी – पछिल्लो समय जनप्रतिनिधि र सरकारी कर्मचारीको योनजन्य क्रियाकलाप र अश्लील हर्कत गरेका भिडियोहरु सामाजिक संजालमा आइरहेका छन् ।

दमक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतको एक युवती सङ्ग टिक टक लाइभमा बाहिरिएको दृश्य र इलामको माई जोगमाई गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत काजीमान राईको कार्यालय भित्र अनैतिक हर्कत गरेको सिसी टिभी फुटेजको भिडियो सेलाउन नपाउदै गुल्मी सत्यवती गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्षको अश्लील भिडियो सामाजिक संजालमा बाहिरिएको हो।


Advertisement
Advertisement
Advertisement

नेकपा एमाले बाट निर्वाचित वडा अध्यक्ष अर्जुन कनौजे भिडियोमा एक अर्धनग्न युवती संग भिडियो च्याट गर्दै गरेको अवस्थामा देखिन्छन्।  वडा अध्यक्ष पूर्ण रुपमा नग्न अवस्थामा अश्लील हर्कत गर्दै गरेको देखिन्छन् । 

पछिल्लो समय सामाजिक संजालको दुरुपयोगका कारण यस्ता खालका गतिविधि बाहिरिने गरेको पालिका अध्यक्ष टिकाराम पाण्डेले बताए ।वडा अध्यक्षले कृषि समेत गर्ने भएकोले कृषि कर्म गर्दा यौन शक्तिलाई असर गरेकोले सुनौली देखि यौन शक्ति बढाउने औषधि लिएर गएको र सोहि क्रममा यौन शक्ति जाच्ने भनि नग्न अवस्थामा भिडियो बनाउन लगाई ब्ल्याक मेल गरिएकोले प्रहरी चौकीमा साइबर क्राइमको मुद्दा दर्ता गरिएको बताइएको छ। 

यसरी विकास गर्ने कला देखाउछु भन्दै जनतालाई आश्वासन दिएका नेता, कर्मचारी र जनप्रतिनिधिले यौन जन्य चर्तीकला देखाउदा जनतामा निराशा पैदा भएको छ। 

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन

गुल्मी खबर
गुल्मी खबर डट कम २०८० चैत्र २० गतेबाट नागरिक सन्देश मिडिया प्रा.लि. द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो ।गुल्मी खबर डट कममा प्रकाशित सामाग्री बारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई ([email protected]) मा मेल पठाउन वा ९८५७०६७७३८ फोन गर्न सक्नुहुने छ ।

Advertisement
विज्ञापन