गुल्मी महोत्सवमा कार्तिक २४ गते इन्द्रेणी समूह आउने



गुल्मी – गुल्मीको उपल्लो तम्घासमा भइरहेको ऐतिहासिक प्रथम गुल्मी महोत्सवमा इन्द्रेणी समूह आउँदैछ । गत १५ गतेबाट सुरु भएको महोत्सवमा २४ गते कृष्ण कँडेलको नेतृत्वमा इन्द्रेणी समूह आउन लागेको उद्योग संघ गुल्मीका अध्यक्ष नवराज भुसालले जानकारी दिए ।

गुल्मी उद्योग संघले कार्तिक १५ देखि २५ गतेसम्म गुल्मीमा आयोजना गरेको महोत्सव संचालन भइरहेको छ । 


Advertisement

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?


गुल्मी खबर
गुल्मी खबर डट कम २०८० चैत्र २० गतेबाट नागरिक सन्देश मिडिया प्रा.लि. द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो ।गुल्मी खबर डट कममा प्रकाशित सामाग्री बारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई ([email protected]) मा मेल पठाउन वा ९८५७०६७७३८ फोन गर्न सक्नुहुने छ ।

Advertisement
विज्ञापन

Ticker news is only displayed on the front page.