हराएकी श्रीमती खोजीदिन श्रीमानको आग्रह



सुर्खेत – वीरेन्द्रनगर नगरपालिका–२, का विर्ख शर्माले आफ्नो श्रीमति हराएको भन्दै खोजीदिन आग्रह गरेका छन् ।

उनकी श्रीमति ३५ बर्षीय विमला शर्मा फागुन १६ गतेदेखि सम्पर्कविहीन बनेकी छन् । घरमा एक छोरा र एक छोरी भएकी विमला कहाँ गईन भन्ने अहिलेसम्म परिवारका कसैले पनि सुईको पाएका छैनन ।


Advertisement

विर्खले खोजतलास गरि पाउँ भनेर जिल्ला प्रहरी कार्यालयमा समेत सहयोग मागेका थिए । जिल्ला प्रहरी कार्यालयले आवाश्यक सहयोग गरिदिन भन्दै विमलाको हुलियासहितको पत्र पनि सार्वजनिक गरेको छ ।

विर्खले कसैले देखेको भए ९८४८१२३४३० नम्बरमा सम्पर्क गरिदिन आग्रह गरे ।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?


गुल्मी खबर
गुल्मी खबर डट कम २०८० चैत्र २० गतेबाट नागरिक सन्देश मिडिया प्रा.लि. द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो ।गुल्मी खबर डट कममा प्रकाशित सामाग्री बारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई ([email protected]) मा मेल पठाउन वा ९८५७०६७७३८ फोन गर्न सक्नुहुने छ ।

Advertisement
विज्ञापन

Ticker news is only displayed on the front page.