गुल्मीमा जीप दुर्घटना : चालक घाइते



गुल्मी – गुल्मीमा जीप दुर्घटना भएको छ । जिल्लाको इस्मा गाउँपालिका २ ताल्तुङमा लु १ ज ४७२९ नम्बरकाे जीप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

जीप दुर्घटना हुँदा चालक २५ वर्षीय ओमबहादुर सारु घाइते भएका छन् ।उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।घाइते चालक सारु गुल्मी अस्पतालमा सामान्य उपचार पछि डिसचार्ज भइसकेका छन् ।


Advertisement
Advertisement
Advertisement

जीप सडकबाट ५ मिटर तल खसेको थियो । घाइतेको अवस्था सामान्य छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक शंकर पाेखरेलले जानकारी दिए । घाइते चालक सारु गुल्मी अस्पतालमा सामान्य उपचार पछि डिसचार्ज भइसकेका छन् ।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?


गुल्मी खबर
गुल्मी खबर डट कम २०८० चैत्र २० गतेबाट नागरिक सन्देश मिडिया प्रा.लि. द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो ।गुल्मी खबर डट कममा प्रकाशित सामाग्री बारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई ([email protected]) मा मेल पठाउन वा ९८५७०६७७३८ फोन गर्न सक्नुहुने छ ।

Advertisement
विज्ञापन

Ticker news is only displayed on the front page.