३५ लाख नक्कली नोटसहित दुई जना पक्राउ



काठमाडौं – नेपाल प्रहरीले ३५ लाख रुपैयाँको नक्कली नोटसहित दुई जनालाई पक्राउ गरेको छ । काठमाडौंको नागढुंगाबाट नक्कली नोटसहित दुई जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

उनीहरुबाट पैसा छाप्न प्रयोग गरिएको मेसिन पनि बरामद भएको छ । भैरहवाबाट काठमाडौं आउँदै गरेको गाडीबाट रकम र रकम लिन पुगेका दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।


Advertisement
Advertisement
Advertisement

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?


गुल्मी खबर
गुल्मी खबर डट कम २०८० चैत्र २० गतेबाट नागरिक सन्देश मिडिया प्रा.लि. द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो ।गुल्मी खबर डट कममा प्रकाशित सामाग्री बारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई ([email protected]) मा मेल पठाउन वा ९८५७०६७७३८ फोन गर्न सक्नुहुने छ ।

Advertisement
विज्ञापन

Ticker news is only displayed on the front page.