क्यान्सर पिडित खनाललाई सहयोग गरिदिन परिवारको आग्रह



सागर मरासिनी / बुटवल – रुपन्देही जिल्लाको तिलोत्तमा ०५ नयाँमिल बस्ने सुनिता खनाल ब्लड र बोन म्यारो क्यान्सर बाट ग्रसित हुनुभएको हुँदा परिवारबाट सहयोगको लागि अपिल गरिएको छ ।

क्यान्सर पीडित सुनिता अहिले उपचारार्थ भारतको दिल्ली स्थित राजिव गान्धी क्यान्सर अस्पतालमा भर्ना हुनुभएको र उपचारको लागि रकम अभाव भएको परिवार स्रोतले जानकारी गराएको छ ।


Advertisement

परिवारले सहयोग गर्न चाहाने सहयोगी मनको लागि उहाँ सुनिता कै खाता नम्बर समेत उपलब्ध गराएको छ ।

NIC ASIA BANK

Sunita Khanal

Account Number : 1055751106300001

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?


गुल्मी खबर
गुल्मी खबर डट कम २०८० चैत्र २० गतेबाट नागरिक सन्देश मिडिया प्रा.लि. द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो ।गुल्मी खबर डट कममा प्रकाशित सामाग्री बारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई ([email protected]) मा मेल पठाउन वा ९८५७०६७७३८ फोन गर्न सक्नुहुने छ ।

Advertisement
विज्ञापन