गाईजात्रा पर्वको अवसरमा रुरुक्षेत्र गाउँपालिकाले दियो सार्वजनिक बिदा



गुल्मी – गुल्मीको रुरुक्षेत्र गाउँपालिकाले गाईजात्रा पर्वको अवसरमा शुक्रबार सार्वजनिक बिदा दिएको छ । गाउँपालिकाले सूचना निकालेर सामाजिक तथा साँस्कृतिक रुपमा मनाइने महत्वपूर्ण गाईजात्रा पर्वको अवसरमा सार्वजनिक बिदा दिएको बताएको छ।

गत भदौ ०७ गते अध्यक्षस्तरिय निर्णयले भदौ १५ गते शुक्रबार गाउँपालिकामा सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।


Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

शुक्रवार गाउँ कार्यपालिकाको कार्यालय र अन्तर्गतका सम्पूर्ण कार्यालय, स्वास्थ्य संस्था, शिक्षण संस्था, बैंक तथा वित्तिय संस्थाहरु तथा अन्य संघ संस्थाहरुमा सार्वजनिक बिदा दिइएको सूचनामा उल्लेख छ ।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?


गुल्मी खबर
गुल्मी खबर डट कम २०८० चैत्र २० गतेबाट नागरिक सन्देश मिडिया प्रा.लि. द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो ।गुल्मी खबर डट कममा प्रकाशित सामाग्री बारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई ([email protected]) मा मेल पठाउन वा ९८५७०६७७३८ फोन गर्न सक्नुहुने छ ।

Advertisement
विज्ञापन

Ticker news is only displayed on the front page.