गुल्मीका महताराले पाए भैरव रिसाल मिडिया फेलाेसिप अवार्ड



गुल्मी – भैरव रिसाल मिडिया फेलाेसिप -२०८० काे अवार्ड गुल्मीका सन्ताेष महताराले प्राप्त गरेका छन् । 

महताराले खोजमुलक तथा सिर्जनात्मक समाचार प्रकाशन गरेबापत नगद २५०००/- धनराशि सहित बरिस्ठ पत्रकार भैरव रिसालबाट सम्मानित भएका हुन । महतारालाई  एन्फाको ३२ औं वार्षिक साधारणसभाकाे अवसरमा आयोजित उक्त कार्यक्रमकाे अवसरमा सम्मान गरिएको हाे ।


Advertisement

 २०७४ सालदेखि गुल्मीको सदरमुकाम तम्घासमा बसेर क्रियासिल पत्रकारिता गर्दै आएका महतारा हाल रास्ट्रिय समचार समिति रासस ,काराेवार रास्ट्रिय दैनिक पत्रिका गुल्मी संवाददाता र गुल्मी साप्ताहिक पत्रिकाका सञ्चालक समेत हुन । उनी खाेजमुलक समचार लेख्न रुचाउँछन् ।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?


गुल्मी खबर
गुल्मी खबर डट कम २०८० चैत्र २० गतेबाट नागरिक सन्देश मिडिया प्रा.लि. द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो ।गुल्मी खबर डट कममा प्रकाशित सामाग्री बारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई ([email protected]) मा मेल पठाउन वा ९८५७०६७७३८ फोन गर्न सक्नुहुने छ ।

Advertisement
विज्ञापन

Ticker news is only displayed on the front page.