६७ बर्षिय वृद्धले ३५ बर्षिय युवतीलाई बेहुली बनाए



अर्घाखाँची- अर्घाखाँचीको जिल्लाको मालारानी गाउँपालिका वडा नम्बर ७ मा एक  ६७ बर्षिय वृद्धले  सोही वडाकि ३५ बर्षिय महिलालाइ श्रीमती स्विकार्दै घरमा भित्राएका छन।

वडाध्यक्ष भुसालका अनुसार ती वृद्धको उमेर ६७ बर्ष र महिलाको उमेर ३५ बर्ष हो ।बृद्धको पहिलो श्रीमती रहेको र छोरा नाति नातिना रहेको बुझिएको छ । ३५ बर्षिय महिलाका श्रीमानले अर्को बिहे गरि हिडेको र घरमा न आएपछी ती महिला माइतमा बस्दै आएको वडा नम्बर ७ का वडाध्यक्ष खडका प्रसाद भुसालले बताए।


Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

 दुई जनाबिच पहिलेदेखी सम्बन्ध रहेको र अहिले ती महिला गर्भवती रहेको थाहा भएपछि दुबै जनाले सम्बन्धलाइ स्विकार गरेको वडाध्यक्ष भुसालले जानकारी दिए ।अर्घाखाँची बुलेटिन

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?


गुल्मी खबर
गुल्मी खबर डट कम २०८० चैत्र २० गतेबाट नागरिक सन्देश मिडिया प्रा.लि. द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो ।गुल्मी खबर डट कममा प्रकाशित सामाग्री बारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई ([email protected]) मा मेल पठाउन वा ९८५७०६७७३८ फोन गर्न सक्नुहुने छ ।

Advertisement
विज्ञापन

Ticker news is only displayed on the front page.