गुल्मीका किसानलाई चैते धान रोप्‍न चटारो



गुल्मी : गुल्मीको छत्रकोट गाउँपालिका -५ खर्ज्याङ्गका किसान यतिबेला चैते धान रोप्न खेतमा व्यस्त छन् । चैत महिनामा रोपेको धानलाई यहाँका कृषकले असारमा भित्र्याउने गर्दछन् ।

फागुन अन्तिम सातादेखि चैत्र मसान्तसम्म जिल्ला विभिन्न स्थानका कृ षक खेतमै भेटिन्छन् ।यतिबेला गुल्मीका कृषकलाई चैते धान रोप्नको चटारो छ ।


Advertisement

यसरी वाली गीत गाउँदै चैते धान रोप्दै गर्छन् कृषक हेर्नुहोस् भिडियो

https://gulmikhabar.com/2024/03/3097/

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?


गुल्मी खबर
गुल्मी खबर डट कम २०८० चैत्र २० गतेबाट नागरिक सन्देश मिडिया प्रा.लि. द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो ।गुल्मी खबर डट कममा प्रकाशित सामाग्री बारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई ([email protected]) मा मेल पठाउन वा ९८५७०६७७३८ फोन गर्न सक्नुहुने छ ।

Advertisement
विज्ञापन

Ticker news is only displayed on the front page.