होली पर्व सभ्य रूपमा मनाउन गुल्मी प्रशासनको आग्रह



गुल्मी – फागु अर्थात होली पर्व सभ्य रूपमा मनाउन जिल्ला प्रशासन कार्यालय गुल्मी सबैमा आग्रह गरेको छ ।

प्रशासनले सार्वजनिक सूचना जारी गर्दै फागु पर्व होली मनाउने क्रममा कसैको इच्छाविपरित रंग दल्ने लोला हान्ने बाटोमा लुकेर बटुवालाई इच्छा विपरीत रंग नदल्लन आग्रह गरेको छ ।


Advertisement
Advertisement
Advertisement

त्यस्तै बाटो अवरोध गरी सवारीसाधनबाट रकम असुल्ने लगायत उश्रृङ्गखल अवाञ्छित कार्यहरू प्रचलित कानून विपरित हुने हुँदा उक्त गतिविधिहरु नगर्नु नगराउनुहुन प्रशासनले जारी सूचनामा उल्लेख छ । यदि कहि कतै कानून विपरितका कार्यहरु भए गरेको पाइएमा प्रचलित नियमअनुसार कार्वाही गुल्मी प्रशासनले जनाएको छ ।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?


गुल्मी खबर
गुल्मी खबर डट कम २०८० चैत्र २० गतेबाट नागरिक सन्देश मिडिया प्रा.लि. द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो ।गुल्मी खबर डट कममा प्रकाशित सामाग्री बारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई ([email protected]) मा मेल पठाउन वा ९८५७०६७७३८ फोन गर्न सक्नुहुने छ ।

Advertisement
विज्ञापन

Ticker news is only displayed on the front page.