आजकलको फेसन



आजकलको फेसन कस्तो कस्तो
झ्यापै हेरौं भने लाजै लाग्ने जस्तो  ।

एक हातमा चुरोट अर्को हातमा मोबाइल घन्काउने
जता केटी देख्यो उतै आखाँ सन्काउने घर छले रक्सी रन्काउने ।  


Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

मान्छे देख्दा साना साना चुरोट लिने हातमा
पढ्ने त कुरै छोडौ मोबाइल र प्रेमिका लिने साथमा ।।

आजकलको फेसन कस्तो कस्तो
झ्यापै हेरौं भने लाजै लाग्ने जस्तो ।।  

कपाल पनि बनाउँछन् सल्लीपिरल जस्तो
आजकलका केटाकेटीमा आयो फेसन कस्तो कस्तो ।।

केटाकेटीमा परिपक्व नहुँदै आयो बैंश कस्तो
घरबाट एक पाईला चाले संसारनै जितेजस्तो ।।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?




गुल्मी खबर
गुल्मी खबर डट कम २०८० चैत्र २० गतेबाट नागरिक सन्देश मिडिया प्रा.लि. द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो ।गुल्मी खबर डट कममा प्रकाशित सामाग्री बारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई ([email protected]) मा मेल पठाउन वा ९८५७०६७७३८ फोन गर्न सक्नुहुने छ ।

Advertisement
विज्ञापन

Ticker news is only displayed on the front page.