२४ घण्टाका ताजा समाचार

राष्ट्रिय स्वतन्त्र पार्टी गुल्मीको सभापतिमा श्रेष्ठ निर्वाचित

गुल्मी – राष्ट्रिय स्वतन्त्र पार्टी गुल्मीको सभापतिमा हरी श्रेष्ठ निर्वाचित भएका छन् । शनिबार रातिसम्म सम्पन्न निर्वाचनमा श्रेष्ठले ९९ मत ल्याएर निर्वाचित भए भने उनका निकटतम प्रतिस्पर्धी मन बहादुर घर्तीले ...